नियम २०
विभागीय प्रतियोगिताद्वारा उम्मेदवार छनौट गर्ने आधार र कार्यविधि

यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारको मन्त्रालय वा निकायले विभागीय प्रतियोगिताद्वारा उम्मेदवारको छनौट गर्ने आधार र कार्यविधि प्रचलित कानून बमोजिम हुनेछ ।